Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • १ वर्षिय बालकसहित एउटै नगरपालिकाका ८ जनामा कोरोना संक्रमण

    १ वर्षिय बालकसहित एउटै नगरपालिकाका ८ जनामा कोरोना संक्रमण

    अनलाइन नेपाल
  • बिहिबार, १५ जेष्ठ २०७७
  • 2.3K
    SHARES

    काठमाडौं । दैलेखको नारायण नगरपालिकामा थप ८ जना कोरोना (कोभिड–१९) संक्रमित थपिएका छन् ।

    कर्णालीको समाजिक विकास मन्त्रालयले दिएको जानकारीअनुसार प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा ८ जनामा संक्रमण पुष्टि भएको हो ।



    मन्त्रालयका अनुसार नारायण नगरपालिकाका वडा नं १, ३, ५ र ६ का ६ जना पुरुष, १ महिला र १ बर्षिय बालकमा कोरोना पोजिटिभ देखिएको हो ।



    योसँगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको सख्या ४६ पुगेको छ ।

    दैलेखमा भेटिएका नयाँ संक्रमितसँगै नेपालमा कुल संक्रमितको संख्या ९९० पुगेको छ ।

    आजमात्रै ८८ जना संक्रमित थपिएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार