Online Nepal
  • सोमबार, ३१ बैशाख २०८१
  • डिएसपीहरुको सरुवा, महाराजगञ्जमा रोशन खड्का

    डिएसपीहरुको सरुवा, महाराजगञ्जमा रोशन खड्का

    अनलाइन नेपाल
  • बिहिबार, १५ जेष्ठ २०७७
  • 3K
    SHARES

    काठमाडौं । प्रहरी प्रधान कार्यालयलले १४४ जना प्रहरी नायब उपरिक्षक (डिएसपी) हरुको सरूवा तथा पदस्थापन गरेको छ ।

    प्रहरी प्रधान कार्यलयले प्रहरी निरीक्षक (इन्स्पेक्टर) बाट बढुवा भएका ६० जना डीएसपीको पदस्थापन गरेको हो भने ८४ डीएसपीको सरुवा गरेको हो ।



    जसअनुसार महाराजगञ्ज बृत्तमा रोशन खड्का, बानेश्वरमा दक्ष बस्नेत, स्वयम्भुमा नारायण भट्ट र गौशाला बृत्तमा जितेन्द्र बस्नेतको सरुवा भएको छ ।



    त्यसैगरी बैतडीमा नारायण अधिकारी र भोजपुरमा कृष्ण चन्दलगायतको सरूवा भएको छ ।

     

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार