Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • भारतीय सञ्चारमाध्यमको दुस्प्रचारविरुद्ध नेपाली सेना बोल्यो

    भारतीय सञ्चारमाध्यमको दुस्प्रचारविरुद्ध नेपाली सेना बोल्यो

    अनलाइन नेपाल
  • शुक्रबार, १६ जेष्ठ २०७७
  • 3.2K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । भारतीय सञ्चारमाध्यमहरुले नेपाली सेनाबारे गरेको दुस्प्रचार विरुद्ध नेपाली सेनाले आपत्ती जनाउँदै प्रतिवाद गरेको छ ।

    नेपाली सेनाले भारतको पत्रिका हिन्दूस्तान टाइम्समा शिशिर गुप्ताद्धारा लिखित ‘In huge setback to PM Oli, Nepal’s new political map hits a roadblock’ शिर्षक तथा टीएफआई पोष्टमा अक्षय नारंगद्धारा लिखित ‘Oli ordered Nepal Chief of Army to rebut Indian Army Chief’s remarks, the Nepalese General said ‘No thanks ‘शिर्षकमा प्रकाशित भ्रामक, दुरासयपूर्ण, काल्पनिक तथा निराधार समाचारप्रति नेपाली सेनाको गम्भीर ध्यानाकर्षण भएको भन्दै प्रतिपाद गरेको हो ।



    नेपाली सेनाले दुई विशिष्ट ऐतिहासिक सम्बन्ध भएका नेपाल–भातरका सेनाहरुबीचको सम्बन्ध र विश्वासमा नकरात्मक असर पुर्याउने उद्देश्य रहेको भन्दै नेपालमा विभाजन ल्याउने मनसायले अफवाह फैलाईएको भन्दै उक्त कुत्सितलाई विश्वास नगर्न अनुरोध समेत गरेको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार