Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • धादिङ केन्द्रविन्दु बनाएर ४.८ म्याग्‍निच्युडको भूकम्प

    धादिङ केन्द्रविन्दु बनाएर ४.८ म्याग्‍निच्युडको भूकम्प

    अनलाइन नेपाल
  • शनिबार, १७ जेष्ठ २०७७
  • 3.2K
    SHARES

    काठमाडौं । शनिबार राति भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार शनिबार राति ९ बजेर ३६ मिनेट जाँदा ४.८ म्याग्निच्युडको भूकम्प गएको जनाएको हो ।

    धादिङको सुनौलाबजार केन्द्रविन्दु बनाएर गएको भूकम्पको धक्का धादिङका विभिन्न ठाउँसहित उपत्यकामा समेत महसुस गरिएको थियो ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार