Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • बाँके दुर्घटना: मृतक र घाइते सबैको कोरोना परीक्षण गरिने

    बाँके दुर्घटना: मृतक र घाइते सबैको कोरोना परीक्षण गरिने

    अनलाइन नेपाल
  • सोमबार, १९ जेष्ठ २०७७
  • 2.5K
    SHARES

    काठमाडौं । बाँके दुर्घटनामा ज्यान गुमाएका १२ सहित घाइतेको २१ जनाकाे कोरोना परिक्षण गरिने भएको छ ।

    आइतबार मध्यराति नेपालगञ्जबाट सल्यान जाँदै गरेको ना ५ ख ५९९५ नम्बरको गाडी बाँकेको ठुरिया जंगलमा रोकिराखेको बा ४ ख ९०६४ नम्बरको ट्रकमा ठोक्किएको थियो । सोही क्रममा गाडीमा सवार ११ जनाको घटनास्थलमै र १ जनाको भेरी अस्पतालमा ज्यान गएको हो ।



    सबै भारतबाट फर्किएकाले उनीहरुको कोरोना परिक्षण गरिन लागेको हो । मृतकको सनाखत हुन सकेको छैन् । मृतकमध्ये ११ जना पुरुष र १ महिला रहेका छन् । बाँकेका एसपी वीरबहादुर ओलीले मृतक र सबै घाइतेको कोरोना परिक्षण गरिने बताए ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार