Online Nepal
  • आइतबार, ३० बैशाख २०८१
  • सशस्त्रमा तीन एआईजीको सरुवा, पुष्पराम मानब श्रोतमा

    सशस्त्रमा तीन एआईजीको सरुवा, पुष्पराम मानब श्रोतमा

    अनलाइन नेपाल
  • बुधबार, २८ जेष्ठ २०७७
  • 3.7K
    SHARES

    काठमाडौं । सशस्त्र प्रहरीका तीन अतिरिक्त महानिरीक्षक (एआईजी) को सरुवा भएको छ ।

    आज साँझ बसेको मन्त्रीपरिषद् बैठकले सशस्त्रका तीन जना एआईजीको सरुवा गरेको हो ।



    सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) शैलेन्द्र खनाल तत्कालै सरुवा गर्ने मनस्थितिमा नभएको भए पनि गृहसचिव महेश्वर न्यौपानेको दबाबका कारण सरुवा गरिएको स्रोतको भनाई छ ।



    सचिव न्यौपानेले सरुवा प्रस्ताव नल्याए गृहमन्त्रालयले सरुवा अघि बढाउने चेतावनी दिएपछि मंगलवार आईजीपीले सरुवाको प्रस्ताव ल्याएका थिए ।

    सरुवाअनुसार कार्यविभागमा रहेका एआईजी नारायणबावु थापाको ऐकेडेमी, एकेडेमीमा रहेका पुष्पराम केसीको मानवश्रोत विभाग र मानवस्रोतमा रहेका रामशरण पौडेलको कार्यविभागमा सरुवा भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार