Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • सशस्त्रका ५६ असई सईमा बढुवा सिफारिस [सूचीसहित]

    सशस्त्रका ५६ असई सईमा बढुवा सिफारिस [सूचीसहित]

    अनलाइन नेपाल
  • शुक्रबार, ६ साउन २०७९
  • 834
    SHARES

    फाइल फोटो

    काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालका १३३ जना सशस्त्र प्रहरी सहायक निरीक्षक (असई) लाई सशस्त्र प्रहरी नायब निरीक्षक (सई) मा बढुवा लागि सिफारिस गरिएको छ ।

    बढुवा समितिको बिहीबारको निर्णय अनुसार साधारण समूहका १३३ जना असईलाई सईमा बढुवा सिफारिस गरिएको हो ।



    बढुवा सिफारिस हुनेमा नरहरी शर्मा,गणेश बहादुर थापा, भक्त बिर चौधरी , कन्हैयालाय प्रशाद यादव लगायत छन् ।



    बढुवा सिफारिसमाथि चित्त नबुझे ७ दिनभित्र उजुरी दिन सशस्त्र प्रहरी बलको प्रधान कार्यालयले भनेको छ ।

    हेर्नुहोस् बढुवा सूची :

     

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार