Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • जनपद प्रहरीका ७०२ जना जवानहरुको हवल्दारमा बढुवा (नामसहित)

    जनपद प्रहरीका ७०२ जना जवानहरुको हवल्दारमा बढुवा (नामसहित)

    अनलाइन नेपाल
  • सोमबार, १९ पुष २०७८
  • 1.8K
    SHARES

    फाइल फोटो

    काठमाडौं । गृह मन्त्रालयले जनपद प्रहरीतर्फका ७०२ जना प्रहरी जवानहरुलाई हवल्दारमा बढुवा गरेको छ ।

    आइतबार बसेको बढुवा समितिको सचिवालय बैठकले रिक्त रहेका पदमा बढुवा गर्ने निर्णय गरेको हो ।



    सोही निर्णय अनुसार सात सय दुई जना जनपद प्रहरी समुहका प्रहरी जवानहरुलाई प्रहरी हवल्दारमा बढुवा गरेको सुची प्रकाशित गरिएको छ ।



    हेर्नुहोस् बढुवा सिफारिस भएकाहरुको सूची:

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार