Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • प्रहरी हवल्दार थापा साउन महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित

    प्रहरी हवल्दार थापा साउन महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित

    अनलाइन नेपाल
  • बुधबार, ८ भाद्र २०७९
  • 1.2K
    SHARES

    अछाम । प्रहरी चौकी रहफ अछाममा कार्यरत प्रहरी हवल्दार चन्द्र बहादुर थापा साउन महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् ।

    थापालाई जिल्ला प्रहरी कार्यालय अछामले बुधवार सर्वोत्कृष्ट प्रहरी घोषणा गरेको हो ।



    हवल्दार थापाले २०७९साउन ९ गते अछामको तुर्माखाँद गाउपालिका वडा २ भुलुमा अमर विष्टको घर माथी बाट आएको पहिरोमा नैना बिष्टको को सकुसल उद्धार गरेका थिए ।



    सर्वोत्कृष्ट हुने प्रहरी कर्मचारीलाई पुरस्कृत गरी उत्कृष्ट कार्यको विवरणसहित थापालाई प्रहरी नायव उपरीक्षक नारायण डाँगीले प्रमाण पत्र दिएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार