Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • ड्युटी सकेर सुत्न गएका प्रहरी हवल्दार मृत फेला

    ड्युटी सकेर सुत्न गएका प्रहरी हवल्दार मृत फेला

    अनलाइन नेपाल
  • सोमबार, १६ पुष २०८०
  • 4.3K
    SHARES

    संखुवासभा । संखुवासभा जिल्ला कारागारमा ड्यूटीमा रहेका प्रहरी हवल्दार मृत फेला परेका छन् ।

    गएराती १० बजेदेखि बिहान २ बजेसम्म ड्यूटीमा रहेका प्रहरी हवल्दार डिकबहादुर तामाङ मृत फेला परेका हुन् ।



    ड्युटी सकेर सुत्न पुगेका उनी ड्रेसमै सुतेको पाइएको प्रहरीले जनाएको छ ।



    ४१ वर्षीय तामाङको घर इलाम रहेको श्रेष्ठले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार