Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • वरिष्ठ प्रहरी हवल्दार मृत अवस्थामा भेटिए

    वरिष्ठ प्रहरी हवल्दार मृत अवस्थामा भेटिए

    अनलाइन नेपाल
  • आइतबार, २१ जेष्ठ २०८०
  • 2.2K
    SHARES

    फाइल तस्विर

    ताप्लेजुङ । ताप्लेजुङमा वरिष्ठ प्रहरी हवल्दार मृत अवस्थामा भेटिएका छन् ।

    सिरिजंघा गाउँपालिकामा रहेको तेल्लोक इलाका प्रहरी कार्यालयमा कार्यरत वरिष्ठ प्रहरी हवलदार ४१ वर्षका दीपक शाहा शंकर मृत भेटिएका हुन् ।



    जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार इलाका प्रहरी कार्यालय तेल्लोकभन्दा केही तल बाघथला भन्ने ठाउँमा उनी मृत भेटिएका हुन् ।



    सिदिङ्वा गाउँपालिका–६ मा रहेको निलगिरी माध्यमिक विद्यालयको सर्वपक्षीय बैठकमा सहभागी भएर उनी फर्किएका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार