Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • रुखमा बाँधेर जलाएको अवस्थामा पुरुषको शव फेला

    रुखमा बाँधेर जलाएको अवस्थामा पुरुषको शव फेला

    अनलाइन नेपाल
  • शुक्रबार, २८ बैशाख २०८१
  • 543
    SHARES

    फाइल तस्विर

    काभ्रे । काभ्रेमा रुखमा बाँधेर जलाइएको अवस्थामा एक जना पुरुषको शव फेला परेको छ ।

    काभ्रेको पाँचखाल नगरपालिका वडा नम्बर ४ मा रुखमा बाँधेर जलाइएको अवस्थामा पुरुषको शव फेला परेको हो।



    फेदी र जिरोकिलोको बीच भागमा पूर्णरुपमा जलेको अवस्थामा पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।



    तारले रुखमा बाँधेर जलाइएको अवस्थामा शव फेला परेको छ । शवको पहिचान हुन सकेको छैन ।

    घटनास्थलमा कुकुर सहितको प्रहरीको अनुसन्धान टोली परिचालन गरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार