Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका ४० कर्मचारीको बढुवा सिफारिस [सूचीसहित]

    भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका ४० कर्मचारीको बढुवा सिफारिस [सूचीसहित]

    अनलाइन नेपाल
  • सोमबार, ९ फाल्गुन २०७८
  • 5.9K
    SHARES

    काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका ४० कर्मचारीको बढुवा सिफारिस भएको छ ।

    सोमवार मन्त्रालयको बढुवा समितिको सचिवालयले ४० कर्मचारीको बढुवा सिफारिस गरेको हो ।



    उनीहरुलाई जेष्ठता र कार्य सम्पादन मुल्यांकनका आधारमा बढुवा सिफारिस गरिएको सचिवालयले जनाएको छ ।



    राष्ट्रिय नेपाल इञ्जिनियरिङ सेवा, सिभिल समूह, हाईवे उपसमूह, रा.प. तृतीय श्रेणी (प्रा) इन्जिनियर पदमा उनीहरूलाई बढुवा गरिएको सचिवालयले जनाएको छ ।

    हेर्नुहोस् सूची :

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार