Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • कोरोनाबाट सबैभन्दा पीडित १० देश, कहाँ कति संक्रमित?

    कोरोनाबाट सबैभन्दा पीडित १० देश, कहाँ कति संक्रमित?

    अनलाइन नेपाल
  • शनिबार, १३ असार २०७७
  • 3.1K
    SHARES

    काठमाडौँ । विश्वभर कोरोना भाइरसबाट संक्रमित हुने व्यक्तिको संख्या ९८ लाख पुगेको जोन हकिन्स विश्वविद्यालय, विज्ञान तथा इन्जिनियरिङ व्यवस्था केन्द्रले जनाएको छ ।

    विश्वविद्यालयको शनिबार बिहानसम्मको तथ्यांकअुनसार विश्वमा सबैभन्दा बढी संक्रमित अमेरिकामा छ भने दोस्रोमा ब्राजिल छ।



    यी हुन् बढी संक्रमित भएका १० मुलुक



    अमेरिका–२४,६७,५५४

    ब्राजिल –१२,७४,९७४

    रूस– ६,१९,९३६

    भारत–५,०८,९५३

    बेलायत–३,१०, ८३६

    पेरू– २,७२,३६४

    चिली–२,६३,३६०

    स्पेन–२,४७,९०५

    इटाली–२,३९,९६१

    चीन–८५,१७२

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार