Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • पूर्वप्रधानमन्त्री भट्टराईको प्रश्न ‘प्रधानमन्त्री हटाउने उपयुक्त समय कहिले हो?’

    पूर्वप्रधानमन्त्री भट्टराईको प्रश्न ‘प्रधानमन्त्री हटाउने उपयुक्त समय कहिले हो?’

    अनलाइन नेपाल
  • आइतबार, १४ असार २०७७
  • 2.9K
    SHARES

    काठमाडौं । पूर्व प्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका नेता बाबुराम भट्टराईले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउने समय कहिले हो? भन्दै गरेका छन् ।

    आफूलाई प्रधानमन्त्रीबाट हटाउन देशभित्र र बाहिरबाट चलखेल भएको प्रधानमन्त्री ओलीको दावीलाई लिएर पूर्वप्रधानमन्त्री भट्टराईले सामाजिक संजाल ट्वीटर मार्फत बहुमत प्राप्त दलका प्रधानमन्त्रीलाई हटाउने प्रावधान सजिलो नभएको भन्दै नेकपाभित्रको विवादको विषय भएको संकेत गरेका छन् ।



    उनले ट्विटमा लेखेका छन्, ‘बहुमत प्राप्त प्रधानमन्त्रीलाई आफ्नै पार्टीले बाहेक अरूले हटाउन सक्ने व्यवस्था हाम्रो संविधानमा छैन तर अहिले हटाए नक्सा छापेको करणले हुने भोलि सलहले दुख दिएको बेला हुने ? पछि बाढीपहिरो आएको बेला हुने ? अलिपछि दसैं तिहारको बेला हुने ? अनि जाडोको बेला हुने ? उचित बेला चाहिँ कैले रच हँ ?’



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार