Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • थप १८० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १५९६४ पुग्यो

    थप १८० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १५९६४ पुग्यो

    अनलाइन नेपाल
  • सोमबार, २२ असार २०७७
  • 1.9K
    SHARES

    काठमाडौं । नेपालमा थप १८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा संक्रमितको संख्या १५ हजार ९ सय ६४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    नियमित मिडिया व्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार हालसम्म ६ हजार ८ सय ११ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् ।



    देशभरका विभिन्न अस्पतालबाट बितेको २४ घण्टामा मात्र थप २ सय ६४ जना कोरोना मुक्त घर फर्किएका हुन् । कोरोनाको कारण नेपालमा हालसम्म ३४ जनाको मृत्यु भएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार