Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • ‘कोरोना भाइरस पूर्णरुपमा समाप्त पार्न मुस्किल’

    ‘कोरोना भाइरस पूर्णरुपमा समाप्त पार्न मुस्किल’

    अनलाइन नेपाल
  • शनिबार, २७ असार २०७७
  • 2.6K
    SHARES

    काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोना भाइरस पूर्णरुपमा समाप्त पार्न मुस्किल हुने बताएको छ ।

    विश्व स्वास्थ्य संगठनका इमर्जेन्सी प्रोग्राम प्रमुख डा. माइक रायनले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा सो कुरा बताएका हुन् ।



    जेनेभामा अनलाइन पत्रकार सम्मेलन गर्दै उनले भने, ‘अहिले जुन स्थिति देखिएको छ, त्यसलाई हेर्दा कोरोना भाइरसलाई निमिट्यान्न पार्न सकिन्छ जस्तो लाग्दैन ।’



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार