Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • डब्ल्यूएचओको आग्रह – ई–चुरोट प्रतिबन्ध लगाउनू

    डब्ल्यूएचओको आग्रह – ई–चुरोट प्रतिबन्ध लगाउनू

    अनलाइन नेपाल
  • शुक्रबार, २९ मंसिर २०८०
  • 513
    SHARES

    फाइल तस्विर

    एजेन्सी । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले संसारका सबै देशहरूलाई सुर्तीजन्य उत्पादनहरूमा प्रतिबन्ध लगाउन आग्रह गरेको छ ।

    विभिन्न स्वादमा उपलब्ध गराइने ई–चुरोट (भेप) को प्रयोगबाट युवाहरू निकोटिनको लतमा परेको डब्ल्यूएचओको ठहर छ ।



    विभिन्न स्वादमा दिइने ई–चुरोटले युवालाई लतको सिकार बनाउँदै लगेको डब्लुएचओले जनाएको छ ।



    धूम्रपानको विकल्पका रूपमा सुर्तीजन्य पदार्थ कम्पनीहरूले ई–सिगरेटलाई प्रस्तुत गरिरहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार