Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • चीनको राजधानी बेइजिङमा कोरोना संक्रमण बढ्यो

    चीनको राजधानी बेइजिङमा कोरोना संक्रमण बढ्यो

    अनलाइन नेपाल
  • शनिबार, ९ पुष २०७९
  • 633
    SHARES

    एजेन्सी । चीनको राजधानी बेइजिङ लगायत ठूला सहरमा कोरोना सङ्क्रमण बढ्दै गएको छ ।

    कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि लागू गरेका प्रतिबन्ध हटाइएको दुई हप्तापछि चीनमा पुनः महामारी बढ्न थालेको हो ।



    चीनमा कोरोना रोकथामका लागि लागू भएका प्रतिबन्धविरुद्ध प्रदर्शन भएपछि प्रतिबन्ध फुकुवा गरिएको थियो ।



    विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले पछिल्लो समय चीनका अस्पताल सङ्क्रमितले भरिन थालेका समेत जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार