Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • माधव नेपालकाे प्रश्न : पार्टी संगठनहरू जनताप्रति कत्तिकाे उत्तरदायी छन?

    माधव नेपालकाे प्रश्न : पार्टी संगठनहरू जनताप्रति कत्तिकाे उत्तरदायी छन?

    अनलाइन नेपाल
  • शुक्रबार, ९ साउन २०७७
  • 2.3K
    SHARES

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीभित्रका समस्याहरूका बारेमा गम्भीरताका साथ चिन्तन मनन् गर्नुपर्ने आवश्यकता देखिएको बताएका छन् ।

    पुष्पलाल श्रेष्ठ र नरबहादुर कर्माचार्यको स्मृति दिवसको अवसरमा शुक्रबार आयोजित कार्यक्रममा उनले जनताको भावना र चाहना बुझ्नका लागि पार्टी संगठनहरू क्रियाशील रहेनरहेको बुझ्नुपर्ने बला आएको बताए । कार्यकर्ताहरू परिचालित छन् कि छैनन्लगायतका मस्याहरूका विषयमा गम्भीरताका साथ चिन्तन मनन् गर्नुपर्ने नेता नेपालको भनाई थियो ।



    उनले भने कम्युनिस्ट आन्दोलनको लामो कालखण्डबाट गुज्रिएर हामीले पनि धेरै–धेरै अनुभवहरू हासिल गरेका छौं । कम्युनिस्ट आन्दोलनलाई अगाडि बढाउन अवश्य पनि पहिलो पुस्ताका नेताहरूले ऐतिहासिक योगदान गर्नुभएको छ । दोस्रो, तेस्रो र त्यसपछिका पुस्ताले पनि इमान्दार भएर आफ्नो भूमिका निर्वाह गर्ने काम गर्नुभएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार