Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • सशस्त्र प्रहरीलाई सेनाले दियो ६ सय वटा इन्सास राइफल

    सशस्त्र प्रहरीलाई सेनाले दियो ६ सय वटा इन्सास राइफल

    अनलाइन नेपाल
  • बुधबार, १४ साउन २०७७
  • 7.1K
    SHARES

    काठमाडौं । सशस्त्र प्रहरी बललाई नेपाली सेनाले ६ सय वटा इन्सास राइफल दिएको छ ।

    नेपाली सेनाका प्रवक्ता सन्तोष बल्लभ पौडेलका अनुसार क्षमता अभिवृद्धिका लागि सहयोग स्वरुप ती हतियार दिइएकोहाे। सशस्त्र प्रहरीले ती राइफल सीमामा खटिएका सुरक्षाकर्मीलाई दिनेछ।



    त्यस्तै नेपाली सेनाले अमेरिकाबाट १० हजार वटा अत्याधुनिक राइफल खरिद गर्दैछ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार