Online Nepal
  • आइतबार, १३ जेष्ठ २०८१
  • नेपालमा काेराेनाका सक्रिय संक्रमित ५ हजार २०३ मात्र

    नेपालमा काेराेनाका सक्रिय संक्रमित ५ हजार २०३ मात्र

    अनलाइन नेपाल
  • बुधबार, १४ साउन २०७७
  • 2K
    SHARES

    काठमाडौं । नेपालमा अहिले ५ हजार २०३ जना सक्रिय संक्रमित ‘एक्टिभ केस’ रहेका छन् ।

    पछिल्लो २४ घण्टामा नेपालमा ६ हजार ३७ जनाको पीसीआर परीक्षण गर्दा २१० जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै थप १४६ जना कोरोना संक्रमण मुक्त भएर घर फर्किएका छन् ।



    हाल रहेका ‘एक्टिभ केस’ प्रदेश–१ मा २२६ जना, सबैभन्दा धेरै प्रदेश–२ मा १ हजार ९८२, बाग्मती प्रदेशमा ४८३, गण्डकी प्रदेशमा २८८, प्रदेश–५ मा ४०१, सबैभन्दा कम कर्णाली प्रदेशमा ३०२ जना र सुदूरपश्चिम प्रदेशमा १ हजार ५२१ जना रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार