Online Nepal
  • सोमबार, ३१ बैशाख २०८१
  • मलेसियामा नेपाली कामदारमाथि कुटपिट

    मलेसियामा नेपाली कामदारमाथि कुटपिट

    अनलाइन नेपाल
  • शनिबार, १७ साउन २०७७
  • 3.8K
    SHARES

    क्वालालम्पुर । मलेसियाको राजधानी क्वालालम्पुरमा एक नेपाली कामदारमाथि कुटपिट गरिएकाे छ। उनलाइ आफ्नै सुपरभाइजरले निर्घात कुटिरहेको दृश्य भाइरल बनेसँगै यसबारे
    त्यहाँ रहेकाे दूतावासमा कुरा उठेकाे छ।

    सामाजिक सञ्जालमा सार्वजनिक भएको एक भिडिओमा देखिए अनुसार सन्तोष सापकोटा नामका कामदारलाई सुपरभाइजरले लठ्ठीले प्रहार गरिरहेका छन् । तर सन्तोषले प्रतिकार गर्न सकिरहेका छैनन् ।



    उनी सुरक्षागार्ड भएको पनि भिडिओबाट चिनिन्छ । घटनासँगै उनले दूतावासमा उजुरी दिएका छन् । यस्तो भिडिओ गत जुलाई ७ मा सार्वजनिक भएको बताइएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार