Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • पछिल्लो २४ घण्टामा थप ४१८ जनामा कोरोना संक्रमण पुष्टि

    पछिल्लो २४ घण्टामा थप ४१८ जनामा कोरोना संक्रमण पुष्टि

    अनलाइन नेपाल
  • सोमबार, १९ साउन २०७७
  • 2.1K
    SHARES

    काठमाडौं । नेपालमा थप ४१८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

    देशभरका प्रयोगशालामा ७ हजार ६३७ नमुना परीक्षण गर्दा पछिल्लो २४ घण्टामा ४१८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।



    योसँगै नेपालमा कुल संक्रमितको संख्या २० हजार ७५० पुगेको छ । उनीहरुमध्ये ५७ जनाको मृत्यु भएको छ ।



    पछिल्लो २४ घण्टामा थप ३५८ जना कोरोना संक्रमणमुक्त भएसँगै कोरोना संक्रमणमुक्त भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या १४ हजार ९६१ पुगेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार