Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • ललितपुर केन्द्रविन्दु भएर ३.५ रेक्टरस्केलको भूकम्प

    ललितपुर केन्द्रविन्दु भएर ३.५ रेक्टरस्केलको भूकम्प

    अनलाइन नेपाल
  • बुधबार, २१ साउन २०७७
  • 3.9K
    SHARES

    फाइल फोटो

    काठमाडौं । काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस भएको छ ।

    बुधबार पहराह्न  ४ बजेर तीस मिनेट जाँदा ३ .५ रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापद केन्द्रले जनाएकाे छ ।



    भूकम्पको केन्द्रविन्दु ललितपुरको बगलामुखी रहेको केन्द्रले जनाएको छ। भूकम्पकाे धक्का महशुस काडमाडाैं उपत्यकािभत्रका तीन वटै जिल्लामा गरिएकाे थियाे ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार