Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • होम आइसोलेसनमा बस्ने कोरोना संक्रमित छिटाे निकाे हुन्छन् : सरकार

    होम आइसोलेसनमा बस्ने कोरोना संक्रमित छिटाे निकाे हुन्छन् : सरकार

    अनलाइन नेपाल
  • मंगलबार, २ भाद्र २०७७
  • 4K
    SHARES

    काठमाडाैं । सरकारले होम आइसोलेसनमा बस्ने कोरोना संक्रमितहरु अस्पतालमा भर्ना हुने संक्रमितकाे तुलनामा छिटो निको हुने दावी गरेको छ।

    मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफ्रिङका क्रममा मन्त्रालका प्रवक्ता डा. जागेश्वर गौतमले होम आइसोलेसनमा बस्ने कोरोना संक्रमितहरु छिटो निको हुने दावी गरे ।



    होम आइसोलेसन बस्नेहरुको मृत्युदर पनि कम हुने उनको भनाइ छ । प्रवक्ता डा. गौतमले भने, ‘विदेशमा गरेका अनुसन्धानहरुमा पनि होम आइसोलेसनमा बस्नेहरुको मृत्युदर कम छ।’



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार