Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • जिल्ला अदालत तेह्रथुमका ८ कर्मचारीमा कोरोना संक्रमण पुष्टि

    जिल्ला अदालत तेह्रथुमका ८ कर्मचारीमा कोरोना संक्रमण पुष्टि

    अनलाइन नेपाल
  • बिहिबार, ४ भाद्र २०७७
  • 2.6K
    SHARES

    तेह्रथुम । तेह्रथुम जिल्ला अदालतमा कार्यरत ८ कर्मचारी कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । जिल्ला अदालतका ८ कर्मचारी, २ जना कर्मचारीको परिवार र एक कानुन व्यवसायीमा पनि कोरोना संक्रमण भएको अदालतले जनाएकाे छ ।

    जिल्ला अदालत परिसरमा हालसम्म ४१ जनाको स्वाब संकलन गरिएकोमा ११ जनाको रिर्पोट पोजेटिभ आएको जिल्ला अदालतका श्रेष्तेदार पारसमणि पोखरेलले बताए । अदालत परिसरमा गरिएको परीक्षणमा थप एक जना कानुन व्यवसायीलाई समेतलाई संक्रमण पुष्टि भएको हो ।



    संक्रमण पुष्टि भएका कर्मचारीहरुलाई आइसोलेसनमा पठाइएको र उनीहरुसँगै फाँटमा रहेका एक कर्मचारीलाई लक्षण नदेखिए पनि क्वारेनटाइनमा राखिएको श्रेष्तेदार पोखरेलले बताए ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार