Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • चौतर्फी आलोचना पछि दुर्गेशले ल्याए ‘आलु जस्तो गायक’

    चौतर्फी आलोचना पछि दुर्गेशले ल्याए ‘आलु जस्तो गायक’

    अनलाइन नेपाल
  • बिहिबार, ४ भाद्र २०७७
  • 4.9K
    SHARES

    काठमाडौं । पछिल्लाे समय चौतर्फी आलोचना तथा विवादमा तानिएका दुर्गेश थापाले अर्को गीत ‘आलु जस्तो गायक’ सार्वजनिक गरेका छन् । यसअघि दुर्गेशले दुई वटा तिज गीत ल्याएका थिए। जुन विवादमा आए। चौतर्फी आलोचना तथा विवादमा आउन थालेपछि दुर्गेशले आफ्नो भोगाइबारे नै गीत बनाएका हुन् ।

    पल शाह, पुष्प खड्का, सारिका केसीसँगै दुर्गेश आफैंको अभिनय रहेको गीतमा उनले आफ्नो आमाले स्कूल नदेखेको र बुवाले गीत नलेखेको कुरा उल्लेख गरेका छन् । बसन्त थापाको शब्द संगीत रहेको गीतको भिडिओलाई शिव विकले निर्देशन तथा कोरियोग्राफी गरेका छन् ।



    भिडियाे हेर्नुहाेस



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार