Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • पल शाह प्रकरण : दुर्गेश थापालाई तनहुँ अदालतले बकपत्रका लागि बोलायो

    पल शाह प्रकरण : दुर्गेश थापालाई तनहुँ अदालतले बकपत्रका लागि बोलायो

    अनलाइन नेपाल
  • सोमबार, ५ बैशाख २०७९
  • 1.4K
    SHARES

    काठमाडौं । गायक दुर्गेश थापालाई जिल्ला अदालत तनहुँले बोलाएको छ ।

    नाबालिग गायिकामाथि अभिनेता पल शाहले बलात्कार गरेको घटनाका एकजना साक्षी भनिएका थापालाई अदालतले बोलाएको हो ।



    आइतवारदेखि पीडित गायिका, जाहेरवाला उनका बाबु र अन्य साक्षीहरुसहितसँग जिल्ला अदालत तनहुँमा बकपत्र चलिरहेको छ।



    यस्तोमा पीडित भनिएकी नाबालगि गायिकाको पक्षमा उभिएका गायक थापालाई बकपत्रका लागि तनहुँ अदालतले बोलाएको हो।

    अदालतले बकपत्रका लागि बोलाएपछि दुर्गेश सोमबारै तनहुँतिर लागेको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार