Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • सुदूरपश्चिम महोत्सवमा नायक पल शाहको ३ तोलाको सुनको ‘ब्रासलेट’ हरायो

    सुदूरपश्चिम महोत्सवमा नायक पल शाहको ३ तोलाको सुनको ‘ब्रासलेट’ हरायो

    अनलाइन नेपाल
  • आइतबार, १ पुष २०८०
  • 5.6K
    SHARES

    धनगढी । सुदूरपश्चिम महोत्सवमा नायक पल शाहको ब्रासलेट हराएको छ । स्रोतका अनुसार धनगढीमा शनिबार प्रस्तुति दिएका शाहको करिब ३ तोलाको सुनको ब्रासलेट हराएको हो ।

    स्टेज प्रस्तुतिका क्रममा उनकै फ्यानहरुले हात तानेर ब्रासलेट खोसेको बताइएको छ । तर कसले खोस्यो भन्ने बारेमा खुलेको छैन् ।



    ब्रासलेट खोज्न सिसिटिभी हेरिए पनि अहिलेसम्म फेला नपरेको महोत्सवका सांस्कृतिक संयोजक मिलन कुँवरले जानकारी दिए ।



    उद्योग वाणिज्य महासङ्घ कैलालीले आयोजना गरेको महोत्सवमा हिजोमात्रै १ लाख बढी दर्शक अवलोकन गरेको दाबी गरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार