Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • पल शाहलाई उत्कृष्ट अभिनेता अवार्ड प्रदान

    पल शाहलाई उत्कृष्ट अभिनेता अवार्ड प्रदान

    अनलाइन नेपाल
  • मंगलबार, १९ असार २०८०
  • 1.3K
    SHARES

    काठमाडौं । पल शाहलाई उत्कृष्ट अभिनेताको अवार्डले सम्मान गरिएको छ ।

    सोमबार राजधानीको रसियन कल्चर सेन्टरमा आयोजित कार्यक्रमकाबीच दुई वर्षको अवार्ड एकैपटक प्रदान गरिएको हो ।



    यस्तै चौथौं संस्करणको डिसिने अवार्ड २०७८ अन्तर्गत १३ बिद्यामा अवार्ड प्रदान गरिएको थियो। उक्त वर्षको अवार्डमा चलचित्र ‘म यस्तो गीत गाउँछु’ ले उत्कृष्ट चलचित्रसहित ६ विधामा अवार्ड प्राप्त गरेको छ।



    उत्कृष्ट चलचित्र सहित यसै चलचित्रबाट पल शाहले उत्कृष्ट अभिनेताको अवार्ड पाएका छन् । कोभिड १९ का कारण उक्त वर्षहरु अवार्ड आयोजना हुन सकेको थिएन ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार