Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • मिस पबीसँग कागबेनीमा के गर्दैछन् पल शाह ?

    मिस पबीसँग कागबेनीमा के गर्दैछन् पल शाह ?

    अनलाइन नेपाल
  • शनिबार, २५ चैत्र २०७९
  • 1.9K
    SHARES

    काठमाडौं । ‘मिस पबि’ले अभिनेता पल शाहसँग म्युजिक भिडियोमा स्क्रिन सेयर गरेकी छिन् ।

    उनले आफूलाई सबैभन्दा बढी मनपर्ने अभिनेता एवं मोडलसँग टिकटकबाट चर्चामा आएकी पवित्रा साँकी अर्थात ‘मिस पबि’ले पहिलो पटक अभिनय गरेकी हुन् ।



    ‘थाहै भएन’ बोलको गीतको भिडियो सुटिङका लागि उनीहरु मुस्ताङको कागवेनीमा छन् । मिस पबिले पलसँग म्युजिक भिडियोमा अभिनय गर्ने सपना रहेको बताउँदै आएकी थिइन् ।



    ‘थाहै भएन्’ गीतको भिडियोमा पल र मिस पबिको जोडी दर्शकहरुले देख्न पाउनेछन् । गायक हिमाल सागरले सुटिङ सेटका तस्वीरहरू फेसबुकमा सेयर गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार