Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • कुटपिट गरेको भन्दै गायक दुर्गेशविरुद्ध प्रहरीमा उजुरी

    कुटपिट गरेको भन्दै गायक दुर्गेशविरुद्ध प्रहरीमा उजुरी

    अनलाइन नेपाल
  • सोमबार, १३ चैत्र २०७९
  • 732
    SHARES

    काठमाडौं । गायक दुर्गेश थापाविरुद्ध महानगरीय प्रहरी वृत्त महाराजगंञ्जमा उजुरी परेको छ।

    गायक थापाविरुद्ध कुटपिट गरेको भन्दै रिदम क्षेत्रीले उजुरी दिएका हुन् ।



    क्षेत्रीले दुर्गेशसहित तीन जनाले एक्कासि हातपात गरेको र सिक्रीसमेत हराएको भन्दै उजुरी दिएका छन् ।



    रिदमले दुर्गेशसहित मोडल ओबी रायमाझी र सर्जक रोशन सिंहले आफूमाथि कुटपिट गरेको बताएका छन्

    उनले आफ्नो चेन दुर्गेशले लगेको आरोप समेत लगाएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार