Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • नेपालमा कोरोनाविरुद्धकाे भ्याक्सिन परीक्षणकाे लागि स्विकृति

    नेपालमा कोरोनाविरुद्धकाे भ्याक्सिन परीक्षणकाे लागि स्विकृति

    अनलाइन नेपाल
  • आइतबार, ७ भाद्र २०७७
  • 3.2K
    SHARES

    काठमाडौं । कोरोनाविरुद्धका भ्याक्सिन परीक्षणका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्विकृति दिएको छ । चीन, रसिया र बेलायतले निर्माण गरेका र क्लिनिकल परीक्षणका क्रममा रहेका भ्याक्सिन परीक्षणका लागि कम्पनीहरु इच्छुक देखिएपछि मन्त्रालयले स्विकृति दिएको हो ।

    नेपाल स्वास्वास्थ्य अनुसन्धान परिषद्का सदस्य सचिव डा. प्रदीप ज्ञवालीले मन्त्रालयको स्विकृतिमा भ्याक्सिन परीक्षण, अध्ययन र अनुसन्धानमा नेतृत्व लिएको बताए ।



    ‘कोरोनाविरुद्धका क्लिनिकल परीक्षणमा रहेका चीन, रसिया र युकेमा बनेका भ्याक्सिन नेपाललमा परीक्षण, अध्यययन र अनुसन्धानका लागि परिषद्ले नेतृत्व लिएको छ,’ उनले भने, ‘कम्पनीहरु इच्छुक देखिएका छन् । त्यसका लागि प्रक्रिया अघि बढाइसकेका छौं ।’



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार