Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • भक्तपुरमा एकै परिवारका ३ जना मृत भेटिए

    भक्तपुरमा एकै परिवारका ३ जना मृत भेटिए

    अनलाइन नेपाल
  • शुक्रबार, २६ भाद्र २०७७
  • 3.4K
    SHARES

    फाइल फोटो

    काठमाडौं । भक्तपुरकाे मध्यपुर थिमी नगरपालिकामा ३ जनाकाे शव फेला परेकाे छ ।

    मध्यपुर थिमी नगरपालिका–९ निकोसेरामा सुदीप अधिकारी, उनकी पत्नी सुशीला र छोरा सुशान्त मृत अवस्थामा भेटिएका प्रहरीले जनाएकाे छ ।



    घटनाबारे जानकारी पाएपछि भक्तपुरका एसपी तारादेवी थापा र महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापा घटनास्थल पुगेका छन् ।



    प्रहरी स्राेतका अनुसार उनीहरुको कुकुर पनि मृत भेटिएको छ ।

    घरमा पालेको कुकुर समेत मृत अवस्थामा फेला परेको छ। घरको प्रत्येक तलामा शव फेला परेको हो। घटना शंकास्पद भएको र अनुसन्धान शुरु भइसकेको एसएसपी थापाले वताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार