Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • बेपत्ता भएका केशरमान मृत फेला

    बेपत्ता भएका केशरमान मृत फेला

    अनलाइन नेपाल
  • शुक्रबार, ३० चैत्र २०८०
  • 573
    SHARES

    फाइल तस्विर

    धनकुटा । साँगुरीगढी गाउँपालिका-१० का ४४ वर्षीय केशरमान राई मृत अवस्थामा फेला परेका छन् ।

    गत चैत २५ गतेदेखि बेपत्ता भएका उनी खोज तलास गर्दै जाने क्रममा सोही वडामा पर्ने साकेरा भीरमा लडेको अवस्थामा आज दिउँसो करिब ३ बजे फेला परेका हुन् ।



    शव पोस्टमार्टमका लागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।



    प्रहरीले अनुसन्धान गरिरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार