Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • सितापाइलामा थप एक पुरुष पनि झुण्डिएको अवस्थामा मृत फेला

    सितापाइलामा थप एक पुरुष पनि झुण्डिएको अवस्थामा मृत फेला

    अनलाइन नेपाल
  • बुधबार, ९ फाल्गुन २०८०
  • 789
    SHARES

    काठमाडौं । काठमाडौंको सितापाइलामा एक पुरुष पनि झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।

    काठमाडौं प्रहरी परिसरका अनुसार सोलुखुम्बुका रामप्रसाद सुनार झुण्डिएको अवस्थामा मृत भेटिएका हुन् ।



    श्रीमती र दुई छोरीहरु कोठाभित्रै मृत फेला परेका थिए भने श्रीमान रामप्रसाद जंगलमा झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।



    ईश्वरी श्रेष्ठ र उनका छोरीहरु ८ वर्षीया अनिशा श्रेष्ठ र साढे २ वर्षीया शिवानी श्रेष्ठ आफ्नो डेरामा मृत भेटिएका थिए । घटनाको प्रहरीले थप अनुसन्धान थालेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार