Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • लुम्बिनी प्रदेशका जनप्रतिनिधिले चाडपर्व खर्च नलिएकाे प्रष्टीकरण

    लुम्बिनी प्रदेशका जनप्रतिनिधिले चाडपर्व खर्च नलिएकाे प्रष्टीकरण

    अनलाइन नेपाल
  • आइतबार, २ कार्तिक २०७७
  • 3.2K
    SHARES

    लुम्बिनी । लुम्बिनी प्रदेश सरकारले जनप्रतिनिधिलाई चाडपर्व खर्चको प्रबन्ध नगरिएको जनाएको छ ।

    प्रदेश सरकारले प्रदेशअन्तर्गत र स्थानीय तहका कुनै पनि जनप्रतिनिधिलाई चाडपर्व खर्चको प्रबन्ध नगरिएको जनाएको हाे ।



    प्रदेश सरकार, मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले आज प्रेस नोट जारी गरी जनप्रतिनिधि र चाडपर्व खर्चका बारेमा चर्चा हुन थालेपछि उक्त कुराको स्पष्ट पारेका हुन् ।



    उनले प्रदेश सरकारका मुख्यमन्त्री, मन्त्री, प्रदेशसभाका सभामुख, प्रदेशसभा सदस्यका साथै स्थानीय तहका जनप्रतिनिधिले अहिलेसम्म कुनै प्रकारको चाडपर्व खर्च(दशैंँखर्च) नलिएको स्पष्ट पारेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार