Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • विप्लवलद्वारा सरकारविरुद्ध संघर्षका कार्यक्रम सार्वजनिक

    विप्लवलद्वारा सरकारविरुद्ध संघर्षका कार्यक्रम सार्वजनिक

    अनलाइन नेपाल
  • बुधबार, ५ कार्तिक २०७७
  • 4.1K
    SHARES

    काठमाडौं । सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले कम्युनिष्ट सरकारविरुद्ध संघर्षका कार्यक्रम सार्वजनिक गरेको छ ।

    यही कात्तिक १५ गतेदेखि २० गतेसम्म संघर्षका कार्यक्रम सार्वजनिक गरेको हो ।कात्तिक १५ गते कोणसभा गर्ने, १७ गते पर्चा वितरण गर्ने र २० गते विरोध जुलुस निकाल्ने नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द (विप्लव)ले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।



    सरकारले कोरोनाको परीक्षणमा पनि शुल्क लिने निर्णय गरेको, जनताको स्वास्थ्यमा खेलवाड गरेको र सत्ताको आडमा भ्रष्टाचार गरेको भन्दै विप्लव समुहले विराेधका कार्यक्रम सार्वजनिक गरेकाे हाे।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार