Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • कोरोनाबाट पाँच महिने शिशुको मृत्यु

    कोरोनाबाट पाँच महिने शिशुको मृत्यु

    अनलाइन नेपाल
  • शनिबार, ८ कार्तिक २०७७
  • 2.4K
    SHARES

    काठमाडौं । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमित ५ महिने शिशुको मृत्यु भएको छ ।

    मोरङको सुन्दरहरैंचाकी संक्रमित बालिकाको शुक्रबार राति ७ः५० बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।



    मस्तिष्कसम्बन्धी समस्या रहेका उनलाई शुक्रबार नै कोरोना संक्रमण पुष्टि भएको थियो । सोही दिन उनलाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको थियो ।



    अस्पताल भर्ना भएकै दिन उनको मृत्यु भएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार