Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • आइएस र तालिबानका नेताहरु गिरफ्तार

    आइएस र तालिबानका नेताहरु गिरफ्तार

    अनलाइन नेपाल
  • सोमबार, १० कार्तिक २०७७
  • 3.2K
    SHARES

    फाइल फोटो

    एजेन्सी । अफगानी सेनाले तालिबान र इस्लामिक स्टेट समूहका नेताहरुलाई पूर्वी नानगारहार प्रान्तबाट गिरफ्तार गरेको छ ।

    प्रान्तीय गभर्नरका प्रवक्ता अताउल्लाह खोग्यानीका अनुसार आइएस र तालिबानले नियुक्त गरेका दुई जना उप जिल्ला गभर्नरहरु गिरफ्तार भएका हुन् ।



    सेनाले गरेको विशेष अभियानमा आइएसका प्रचार अधिकारी पनि जीवितै पक्राउ परेको प्रवक्ता खोग्यानीले बताए।



    खोग्यानीले नजयान जिल्लामा सेनाले गरेको प्रतिरक्षात्मक कारबाहीमा छ जना थप तालिबान लडाकू मारिएको पनि बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार