Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • चीन,पाकिस्तान र तालिबानबीच रहस्यमय सम्बन्ध’ , तालिबानको लागि कूटनीतिक जीत ?

    चीन,पाकिस्तान र तालिबानबीच रहस्यमय सम्बन्ध’ , तालिबानको लागि कूटनीतिक जीत ?

    अनलाइन नेपाल
  • सोमबार, ७ भाद्र २०७८
  • 2.8K
    SHARES

    तस्बिर:इन्डिया टुडे

    एजेन्सी। तालिबान कब्जापछि अफगानिस्तानमा दूतावासहरु अझै पनि सक्रिय रहेका केही देशहरुमा चीन र पाकिस्तान  छन्।

    एकातिर, अफगानिस्तानबाट हैरान र परेशान भएकाहरुको चिन्ताजनक तस्वीरहरु बाहिर आउँदैछन्।



    अर्कोतर्फ, तालिबानप्रति चीन र पाकिस्तानको नरम दृष्टिकोण पनि चर्चा को बिषय बनेको छ ।



    चीन-पाकिस्तान र तालिबानबीचको यो ‘रोमान्स’ देखेर धेरै विशेषज्ञहरु आश्चर्यचकित छैनन्। केहीले यसलाई  तालिबानको ठूलो ‘कूटनीतिक जीतको रुपमा लिएका छन्।

    विज्ञहरुका अनुसार चीन र तालिबानलाई कहीं न कहीं एक अर्काको आवश्यकता छ। एकै समयमा, पाकिस्तानलाई पनि।

    पाकिस्तानमाथि विगतमा तालिबानलाई समर्थन गरेको आरोप लगाइएको छ।

    त्यसो भए के अफगानिस्तानमा तालिबानको कब्जा चीन र पाकिस्तान को लागी राम्रो समाचार हो?  के तालिबानबाट चीन र पाकिस्तानलाई कुनै सुरक्षा खतरा छैन ? अहिले सबैतिरबाट उठेको प्रश्न हो यो । – बिबिसी हिन्दीको सहयोगमा

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार