Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • टर्की र ग्रीसमा शक्तिशाली भूकम्प

    टर्की र ग्रीसमा शक्तिशाली भूकम्प

    अनलाइन नेपाल
  • शुक्रबार, १४ कार्तिक २०७७
  • 3.7K
    SHARES

    एजेन्सी । ग्रीस र टर्कीमा शक्तिशाली भूकम्प गएको गएकाे छ।

    टर्कीको इजमिर प्रान्तमा गएको ७.० म्याग्निच्युडको भूकम्पको कम्पन एथेन्स र इस्तानबुलसम्म महसुस गरिएको थियो । उक्त भूकम्प ग्रीसको क्रेटेमा समेत प्रभाव पारेको बीबीसीले जनाएकाे छ ।



    भूकम्पका कारण इजमिर प्रान्तमा भवनहरु भत्किएका तस्विरहरु सार्वजनिक भएका छन् । मानविय क्षति भएको बारेमा हालसम्म केही सार्वजनिक गरिएको छैन ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार