Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • नेपालमा संघीयताकाे खाँचाे थिएन, द्वन्द ब्यवस्थापनकाे लागि मान्दिनु परेकाे हाे : गाेकुल बाँस्कोटा

    नेपालमा संघीयताकाे खाँचाे थिएन, द्वन्द ब्यवस्थापनकाे लागि मान्दिनु परेकाे हाे : गाेकुल बाँस्कोटा

    अनलाइन नेपाल
  • शुक्रबार, २१ कार्तिक २०७७
  • 2.8K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेता एवं पूर्वमन्त्री गोकुल बाँस्कोटाले देश बाध्यात्मक अबस्थामा सङ्घीयता प्रणालीमा गएकाे बताएका छन् ।

    सामाजिक सञ्जाल मार्फत उनले केवल द्वन्द्व व्यवस्थापनका लागि सङ्घीयता मान्नु परेको बताएका हुन् ।



    सरकारले मन्त्रिपरिषद्बाट देशको नाम ‘सङ्घीय लोकतान्तिक गणतन्त्र नेपाल’ नलेख्ने निर्णय गरेपछि यतिबेला उक्त निर्णयको विरोध भइरहेको छ ।



    गत कार्तिक ११ असोजको मन्त्रिपरिषद् बैठकबाट ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ नलेख्ने निर्णय भएको थियो ।

    सोही निर्णयअनुसार कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयद्वारा ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ नलेख्न मातहत निकायमा परिपत्र जारी गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार