Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • प्रचण्डसँगको सहकार्यबारे बाँस्कोटाको व्यङ्ग्य – मायामा घात भयो भने डिभोर्स हुन्छ

    प्रचण्डसँगको सहकार्यबारे बाँस्कोटाको व्यङ्ग्य – मायामा घात भयो भने डिभोर्स हुन्छ

    अनलाइन नेपाल
  • बुधबार, ३० फाल्गुन २०८०
  • 717
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राम्रो काम गरुन्जेल गठबन्धन चल्ने टिप्पणी गरेका छन् ।

    बुधवार प्रतिनिधिसभामा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत पाएपछि संसद् भवन परिसरमा पत्रकारसँग कुरा गर्दै बाँस्कोटाले यस्तो टिप्पणी गरेका हुन् ।



    उनले ‘रियलाइज’ गरेका कारण नयाँ गठबन्धन सम्भव रहेको समेत बताए ।



    प्रधानमन्त्रीले राम्रो काम गर्दासम्म अहिलेको गठबन्धन चल्ने उनको दाबी छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार