Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • सलमान खान परिवारसहित आइसोलेसनमा

    सलमान खान परिवारसहित आइसोलेसनमा

    अनलाइन नेपाल
  • बिहिबार, ४ मंसिर २०७७
  • 5.3K
    SHARES

    एजेन्सी । बलिउड अभिनेता सलमान खान आइसोलेसनमा बसेका छन्।

    इन्डिया टुडेका अनुसार खानका सवारी चालक र दुई सहयोगिलाई कोरोना पुष्टि भएपछि उनी होम आइसोलेसनमा बसेका हुन्।



    उनी परिवारका सदस्यसहित १४ दिनका लागि आइसोलेसनमा बसेको हुन्।



    सलमानले बिग बोस १४ हो होस्ट गरिरहेका छन्। अब उनी आफ्नो एपिसोडमा देखिन्छन् या देखिदैनन् भन्नेबारे भने प्रष्ट भएको छैन।

    सलमानका बुवा सलिम खानको वैवाहिक वार्षिक उत्सवको कार्यक्रम पनि रद्द गरिएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार