Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • ‘सत्ता साझेदारीका विषयमा छलफल भएको छैन’

    ‘सत्ता साझेदारीका विषयमा छलफल भएको छैन’

    अनलाइन नेपाल
  • सोमबार, ८ मंसिर २०७७
  • 2.2K
    SHARES

    काठमाडाैँ । नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले पार्टी सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भएको भेटघाट सत्ता साझेदारीका विषयमा नभएको स्पष्ट पारेका छन्।

    नेपाल प्रेस युनियन कपिलवस्तुले तौलिहवामा आज आयोजना गरेको पत्रकार सम्मेलनमा डा महतले काँग्रेस सत्ता साझेदारी गर्ने अभियानमा नभएको र साझेदारीको आवश्यकतासमेत नरहेको बताए।



    अर्काे प्रसङ्गमा उनले कोरोना सङ्क्रमण बढ्दै गर्दा सरकारले स्वास्थ्य सेवा प्रवाहमा खासै चासो नदिएको र पिसिआर परीक्षणको दायरा घटाउने कार्य गरेको आरोप लगाए।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार