Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • कसले ह्याक गर्‍यो मुख्यमन्त्री राउतको फेसबुक पेज ?

    कसले ह्याक गर्‍यो मुख्यमन्त्री राउतको फेसबुक पेज ?

    अनलाइन नेपाल
  • शुक्रबार, १९ मंसिर २०७७
  • 4.3K
    SHARES

    जनकपुर । ह्याकरको समुहले प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतको फेसबुक पेज ह्याक गर्न सफल भएको छ । मुख्यमन्त्री राउतको फेसबुक पेज ह्याक

    गरेर इ-कमर्श वेबसाइट लेखी युवतीको तस्बिर पेजमा राखिएको छ। शुक्रबार बिहान मुख्यमन्त्री राउतको फेसबुक ह्याक भएको प्रेस संयोजक आतिश मिश्रले जनाएका छन्।



    फेसबुक पेजको प्रोफाइल फोटो र कभर फोटोसहितका परिवर्तन भएपछि उनको फेसबुक पेज ह्याक भएको हो ।



    ह्याक कहाँबाट र कसरी भएको हो भन्ने बिषयमा प्रहरीले अनुसन्धान थालेको वताइएको छ अनुसन्धान हुँदैछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार