Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • थप १७ जनाकाे काेराेना संक्रमणबाट मृत्यु

    थप १७ जनाकाे काेराेना संक्रमणबाट मृत्यु

    अनलाइन नेपाल
  • आइतबार, २१ मंसिर २०७७
  • 1.5K
    SHARES

    काठमाडाैं । नेपालमा थप १७ जनाकाे काेराेना संक्रमणबाट मृत्यु भएकाे छ ।

    याेसँगै नेपालमा काेराेना भाइरसकाे संक्रमणबाट मृत्यु हुनेकाे संख्या १ हजार ५ सय ९४ पुगेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ।



    यस्तै नेपालमा आज थप १ हजार ९६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।



    योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ४० हजार ९८१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    यस्तै बितेको २४ घण्टामा १ हजार ७५२ जना कोरोना भाइरस संक्रमण मुक्त भएका छन् ।

    योसँगै हालसम्म निको हुनेको कुल संख्या २ लाख २५ हजार ८०५ पुगेको छ । यसैगरी आजसम्म देशभर सक्रिय संक्रमितको संख्या १३ हजार ५८२ रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार