Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • सरकारले गर्‍यो ३ देशका लागि राजदूत सिफारिस

    सरकारले गर्‍यो ३ देशका लागि राजदूत सिफारिस

    अनलाइन नेपाल
  • मंगलबार, २३ मंसिर २०७७
  • 3K
    SHARES

    काठमाडौं । सरकारले ३ देशका लागि राजदूत सिफारिस गरेको छ ।

    प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले श्रीलंका, दक्षिण कोरिया र इजिप्टका लागि राजदूत सिफारिस गरेको एक मन्त्रीले जानकारी दिए ।



    बैठकले श्रीलंकाका लागि रमेशचन्द्र पौडेल, दक्षिण कोरियाका लागि डा.कृष्णचन्द्र शर्मा र इजिप्टका लागि निर्मलराज सुवेदीको नाम सिफारिस गरेको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार